मंगलामा काँग्रेस र राप्रपाका २८ जना नेकपामा प्रवेश

बाबियाचौर, १३ भदौ । म्याग्दीको मंगला गाउपालिकाका काँग्रेस र राप्रपाका २८ जना नेता कार्यकर्ता शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । मंगला गाउपालिका संगठन कमिटिको बाबियाचौरमा भएको सचिवालय बैठकका अवसरमा नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा, प्रदेश कमिटिको कार्यालय सदस्य नवराज शर्मा, जिल्ला कार्यालय सदस्य देवेन्द्र केसी, बालकृष्ण सुवेदी लगायतका नेताहरुले … Continue reading मंगलामा काँग्रेस र राप्रपाका २८ जना नेकपामा प्रवेश